FAQs Complain Problems

समाचार

Pages

मनास्लु हिमश्रंखला

Read More

लमजुङ हिमाल

Read More

काउले पानी बाट देखिने मनोरम दृश्य

Read More

कोभीड – १९ महामारी सँग जुध्न बेसीशहर नगरपालिका द्वारा संचालीत प्रयास र हटलाइन नम्बरहरु

बेसीशहर नगरपालिकाको वेबसाइटमा स्वागत छ

बेसीशहर नगरपालिकाको संक्षिप्त बस्तुगत विवरण : गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकामसमेटिएको बेसीशहर नगरपालिकाजिल्लाको मध्यभागमा अवस्थित छ। लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो । मनाङतथा अन्नपुर्ण पदयात्राको प्रवेशद्वारकोरुपमाचिनिनेयस नगरपालिकाको केन्द्रबेसीशहर समुद्री सतहदेखि  ९५० मिटरको उचाईमा अवस्थित  रहेको छ ।वि सं २०२८ सालमा जिल्ला सदरमुकाम कुन्छाबाट बेसीशहर सरेपछि जिल्ला सदरमुकामको रुपमा चिनिंदै र विकसित हुँदै आएको बेसीशहरको वरिपरिका साविकका गाविस

Pages

सूचना तथा परिपत्र

जनप्रतिनिधि

गुमान सिंह अर्याल
नगर प्रमुख
९८५६०४६५१०
लक्ष्मी अधिकारी
उप– प्रमुख
९८५६०४६५११

कर्मचारी

९८४६४६१७२९
kishanrajchiluwal@gmail.com

हाम्रा सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गाको प्रकृति अनुसार, सर्जमिन गर्ने पर्ने भए ५०० थप
आवश्यक कागजातहरुः-
  • हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्वन्धी स्थलगत सर्जमिन,
  • तीरो तिरेको रसिद,
  • हकवालाको स्पष्ट नामनामसी खुलेको प्रमाणित फिल्डबुक उतार,
  • प्रमाणित नापी नक्सा, 
  • सम्वन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कच्ची घर ५०० पक्की घर १०००
आवश्यक कागजातहरुः-
  • निवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा 
  • घर सम्पन्न प्रमाणपत्र
  • घरको मालपोत बुझाएको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकताको प्रतिलिपी
  • जग्गा धनी प्रमाणपूर्जा
  • घरनक्सा पास इजाजत पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र बाटो अनुसार
आवश्यक कागजातहरुः-
  •  निवेदन
  • जग्गाधनी दर्ता प्रमाणपूर्जा
  • जग्गाको प्रमाणित नक्शा
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- अभिलेखीकरणको किताब रु ५०० र दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
  • निवेदन
  • ना.प्र.प.को प्रतिलिपी 
  • प्राविधकले गरेको स्थलगत प्रतिवेदन
  • कन्सल्टेन्सी वा प्राईभेट इन्जिनियर को प्राबिधिक प्रतिबेदन
  • घरको चारै दिशा बाट फोटो
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- नक्सापास किताब रु २००० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
  • निवेदन
  • ना.प्र.प.को प्रतिलिपी 
  • जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी 
  • चालु आ.व.मा बुझाएको मालपोत रसिद
  • प्रमाणित नापी नक्सा 
  • घरको डिजाइन नक्सा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निवेदन, 
  •  नागरिकता प्र.पत्र / जग्गाधनी पूर्जाको प्रतिलिपी
  • फरक भएका कागजातहरु 

Pages

जानकारी