FAQs Complain Problems

समाचार

Pages

मनास्लु हिमश्रंखला

Read More

लमजुङ हिमाल

Read More

काउले पानी बाट देखिने मनोरम दृश्य

Read More

बेसीशहर नगरपालिकाको वेबसाइटमा स्वागत छ

बेसीशहर नगरपालिकाको संक्षिप्त बस्तुगत विवरण : गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकामसमेटिएको बेसीशहर नगरपालिकाजिल्लाको मध्यभागमा अवस्थित छ। लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो । मनाङतथा अन्नपुर्ण पदयात्राको प्रवेशद्वारकोरुपमाचिनिनेयस नगरपालिकाको केन्द्रबेसीशहर समुद्री सतहदेखि  ९५० मिटरको उचाईमा अवस्थित  रहेको छ ।वि सं २०२८ सालमा जिल्ला सदरमुकाम कुन्छाबाट बेसीशहर सरेपछि जिल्ला सदरमुकामको रुपमा चिनिंदै र विकसित हुँदै आएको बेसीशहरको वरिपरिका साविकका गाविस

Pages

सूचना तथा परिपत्र

जनप्रतिनिधि

गुमान सिंह अर्याल
नगर प्रमुख
९८५६०४६५१०
पद्मा गुरुङ
उप– प्रमुख
9856046511
हिरालाल विश्वकर्मा
प्रवक्ता
9856037460

कर्मचारी

हाम्रा सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गाको प्रकृति अनुसार, सर्जमिन गर्ने पर्ने भए ५०० थप
आवश्यक कागजातहरुः-
  • हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्वन्धी स्थलगत सर्जमिन,
  • तीरो तिरेको रसिद,
  • हकवालाको स्पष्ट नामनामसी खुलेको प्रमाणित फिल्डबुक उतार,
  • प्रमाणित नापी नक्सा, 
  • सम्वन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कच्ची घर ५०० पक्की घर १०००
आवश्यक कागजातहरुः-
  • निवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा 
  • घर सम्पन्न प्रमाणपत्र
  • घरको मालपोत बुझाएको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकताको प्रतिलिपी
  • जग्गा धनी प्रमाणपूर्जा
  • घरनक्सा पास इजाजत पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र बाटो अनुसार
आवश्यक कागजातहरुः-
  •  निवेदन
  • जग्गाधनी दर्ता प्रमाणपूर्जा
  • जग्गाको प्रमाणित नक्शा
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- अभिलेखीकरणको किताब रु ५०० र दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
  • निवेदन
  • ना.प्र.प.को प्रतिलिपी 
  • प्राविधकले गरेको स्थलगत प्रतिवेदन
  • कन्सल्टेन्सी वा प्राईभेट इन्जिनियर को प्राबिधिक प्रतिबेदन
  • घरको चारै दिशा बाट फोटो
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- नक्सापास किताब रु २००० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
  • निवेदन
  • ना.प्र.प.को प्रतिलिपी 
  • जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी 
  • चालु आ.व.मा बुझाएको मालपोत रसिद
  • प्रमाणित नापी नक्सा 
  • घरको डिजाइन नक्सा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निवेदन, 
  •  नागरिकता प्र.पत्र / जग्गाधनी पूर्जाको प्रतिलिपी
  • फरक भएका कागजातहरु 

Pages

जानकारी