समाचार
हाम्रा सेवाहरु


- संवन्धित व्यक्तिको निवेदन र सो संग संवन्धित प्रमाण कागज
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि


- निबेदन
- जन्मदर्ताको प्रमाणपत्र
- शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
- बाबुको नागरिकता प्रमाण पत्र
- पासपोर्ट साइजको फोटो ५ प्रति
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपटृीका बाबु वा आमावा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ताप्रमाण)


- निवेदन
- निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- निवेदकको बाबु /आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि


- संवन्धित हकदारको निवेदन
- मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
- जग्गाधनी दर्ता प्रमाणपुर्जा
- चालू वर्षमा वुझाएको मालपोत रसिद
- हकदारको ना.प्र प .को फोटोकपि
- नाता प्रमाणित
- मुचुल्का गर्नु परेको हकमा मुचुल्का


- सम्वन्धित व्यक्तिको निवेदन
- नाता सम्वन्ध खुल्ने प्रमाण कागज
- गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा )
- नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
- नागरिकता प्रमाणपत्र


- सूचना फाराम
- अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत


- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति