समाचार
हाम्रा सेवाहरु
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गाको प्रकृति अनुसार, सर्जमिन गर्ने पर्ने भए ५०० थप
आवश्यक कागजातहरुः-

- हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्वन्धी स्थलगत सर्जमिन,
- तीरो तिरेको रसिद,
- हकवालाको स्पष्ट नामनामसी खुलेको प्रमाणित फिल्डबुक उतार,
- प्रमाणित नापी नक्सा,
- सम्वन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कच्ची घर ५०० पक्की घर १०००

- निवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा
- घर सम्पन्न प्रमाणपत्र
- घरको मालपोत बुझाएको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
- निवेदन
- नागरिकताको प्रतिलिपी
- जग्गा धनी प्रमाणपूर्जा
- घरनक्सा पास इजाजत पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र बाटो अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र बाटो अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन
- जग्गाधनी दर्ता प्रमाणपूर्जा
- जग्गाको प्रमाणित नक्शा
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- अभिलेखीकरणको किताब रु ५०० र दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- अभिलेखीकरणको किताब रु ५०० र दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
- निवेदन
- ना.प्र.प.को प्रतिलिपी
- प्राविधकले गरेको स्थलगत प्रतिवेदन
- कन्सल्टेन्सी वा प्राईभेट इन्जिनियर को प्राबिधिक प्रतिबेदन
- घरको चारै दिशा बाट फोटो
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- नक्सापास किताब रु २००० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जमिन भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- नक्सापास किताब रु २००० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
- निवेदन
- ना.प्र.प.को प्रतिलिपी
- जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी
- चालु आ.व.मा बुझाएको मालपोत रसिद
- प्रमाणित नापी नक्सा
- घरको डिजाइन नक्सा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- निवेदन,
- नागरिकता प्र.पत्र / जग्गाधनी पूर्जाको प्रतिलिपी
- फरक भएका कागजातहरु