FAQs Complain Problems

समाचार

बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका लागि उद्यमशीलता तालिममा सहभागी हुनका लागि आवेदन दिने सम्बन्धी सूचना । साथै कार्यालयमा उपस्थित भएर निवेदन दिनुहुनेले दिएको ढाँचामा हस्तलिखित निवेदन पेश गर्नुहुन अनुरोध छ ।