यस नगरपालिकाको पदपूर्ति समितिको मिति २०७२/०९/२७ को निर्णयानुसार निम्नानुसारको पदहरु खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा स्थायी पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट पदपूर्ति समितिको सचिवालय, लमजुङद्धारा तोकिएको ढाँचाको दरखास्त फारमको आव्हान गरिन्छ ।
यस वेसीशहर नगरपालीकाको आ.व ०७३÷७४ को लागी वार्षिक नगर विकास योजना छनौट तथा तर्जुमा गर्न निम्न मिति, समय र स्थानहरुमा वडास्तरिय भेला संचालन हुन लागेको हुँदा सो भेलामा उपस्थित भई दिनु हुन राजनैतिक दल, वडा नागरिक मञ्च, टोल विकास समिति, समाजसेवी वुद्धिजिवी लगाएत सम्वन्धित सरोकारवलाहरुमा जानकारीको लाग
आज मिति २०७२/०४/११ देखि बेसीशहर नगरपालिकाले आफ्नो अधिकारिक वेबसाइट संचालनमा ल्याएको छ| नगरबासीले उक्त वेबसाइट http://www.besishaharmun.gov.np मा गई हेर्न सक्ने छन्|