वेसीशहर नगरपालिकाले लमजुङ जिल्लामा नै पहिलो पटक दमकल भित्रयाएको छ । एक कार्यक्रम विच दमकललको औपचारीक उदघाटन ।
आज मिति २०७२/०४/११ देखि बेसीशहर नगरपालिकाले आफ्नो अधिकारिक वेबसाइट संचालनमा ल्याएको छ| नगरबासीले उक्त वेबसाइट http://www.besishaharmun.gov.np मा गई हेर्न सक्ने छन्|
Tweets by besishaharmun