FAQs Complain Problems

NEWS

Pages

मनास्लु हिमश्रंखला

Read More

लमजुङ हिमाल

Read More

काउले पानी बाट देखिने मनोरम दृश्य

Read More

बेसीशहर नगरपालिकाको वेबसाइटमा स्वागत छ

बेसीशहर नगरपालिकाको कुल जनसंख्याको (४४५९७)४९% महिला छन् भने ५१% पुरुष छन् । कुल जनसंख्याको ७४.९८% जनसंख्या हिन्दु छन् जसमा क्षत्री जतिको बाहुल्यता रहेको पाइयो । मातृभाषाको हकमा ८०.३३% जनसंख्याको मातृभाषा नेपाली देखियो । नगरपालिकाको शैक्षिकस्तरको हकमा ८.८८% जनसंख्या लेखपढ गर्न नसक्ने देखिन्छ भने ७७.५४% जनसंख्या औपचारिक शिक्षा हासिल गरेका वा गर्दै गरेका देखिन्छ । बसोबासको हकमा ७८.१६% जनसंख्या बेसीशहर नगरपालिकामा स्थायी रुपमा बसोबास गरेको पाइयो भने २१.८४% जनसंख्या नगरपालिका बाहिर स्वदेश वा विदेशमा बस्ने गरेको पाइयो । बेसीशहर नगरपालिकामा बसोबास गर्ने जनसंख्याको मुख्य पेसाका रुप

PCR परिक्षणको लागि Throat Swab नमुना संकलन तथा Antigen परिक्षण सम्बन्धी विवरणः२०७८ जेष्ठ ०४ गते सम्म

बेसीशहर नगरपालिकास्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (LCCMC)को मिति २०७८/०१/१९ गतेको बैठकका निर्णयहरु ।

कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन बेसीशहर नगरपालिकाले तोकेका क्षेत्रगत सम्पर्क व्यक्तिहरूको विवरण सम्बन्धी सूचना ।

कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी सार्वजनिक हितमा जारी सूचना ।

दाेश्रो मात्रा काेभिड-१९ खाेप सम्बन्धमा ।

नोट : प्रथम चरणमा लगाइएको खोप कार्ड अनिवार्य ल्याउनु हुन अनुरोध छ । 

Pages

Elected Official

Guman Singh Aryal
Mayor
9856046510
Padma Gurung
Deputy Mayor
9856046511
Hiralal Bishwakarma
spokesperson
9856037460

Staff

9856009111
cao.besishaharmun@gmail.com
9846461729
kishanrajchiluwal@gmail.com

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जग्गाको प्रकृति अनुसार, सर्जमिन गर्ने पर्ने भए ५०० थप
आवश्यक कागजातहरुः-
  • हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्वन्धी स्थलगत सर्जमिन,
  • तीरो तिरेको रसिद,
  • हकवालाको स्पष्ट नामनामसी खुलेको प्रमाणित फिल्डबुक उतार,
  • प्रमाणित नापी नक्सा, 
  • सम्वन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कच्ची घर ५०० पक्की घर १०००
आवश्यक कागजातहरुः-
  • निवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा 
  • घर सम्पन्न प्रमाणपत्र
  • घरको मालपोत बुझाएको रसिद
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकताको प्रतिलिपी
  • जग्गा धनी प्रमाणपूर्जा
  • घरनक्सा पास इजाजत पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र बाटो अनुसार
आवश्यक कागजातहरुः-
  •  निवेदन
  • जग्गाधनी दर्ता प्रमाणपूर्जा
  • जग्गाको प्रमाणित नक्शा
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- अभिलेखीकरणको किताब रु ५०० र दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
  • निवेदन
  • ना.प्र.प.को प्रतिलिपी 
  • प्राविधकले गरेको स्थलगत प्रतिवेदन
  • कन्सल्टेन्सी वा प्राईभेट इन्जिनियर को प्राबिधिक प्रतिबेदन
  • घरको चारै दिशा बाट फोटो
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन भएको मितिले १५ दिन पछी निवेदक उपस्थित भएको बखत
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका प्राविधिक शाखा
सेवा शुल्कः- नक्सापास किताब रु २००० र नक्सापास स्वीकृत दस्तुर square fit र तल्लाको आधारमा
आवश्यक कागजातहरुः-
  • निवेदन
  • ना.प्र.प.को प्रतिलिपी 
  • जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी 
  • चालु आ.व.मा बुझाएको मालपोत रसिद
  • प्रमाणित नापी नक्सा 
  • घरको डिजाइन नक्सा
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निवेदन, 
  •  नागरिकता प्र.पत्र / जग्गाधनी पूर्जाको प्रतिलिपी
  • फरक भएका कागजातहरु 

Pages

जानकारी