FAQs Complain Problems

गणेश हिमाल

Read More

लम्जुंग हिमाल

Read More

काउले पानी बाट देखिने मनोरम दृश्य

Read More

क्वारेन्टाइनहरु रहेको स्थान

बेसीशहर नगरपालिकाले तयार गरेका क्वारेन्टाइनहरु रहेकाे स्थान हेर्न यहाँ हेर्नु होला । 

Welcome to Besishahar Municipality website

For any feedback/suggestion regarding this website please provide by us by clicking in the following link

संक्षिप्त परिचय

बेसीशहर नगरपालिकाको संक्षिप्त बस्तुगत विवरण :

Elected Official

Guman Singh Aryal
Mayor
Phone:
9856046510
Laxmi Devi Adhikari
Deputy Mayor
Phone:
9856046511

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ४०० / प्रति रोपनी २० रु. थप्ने
आवश्यक कागजातहरुः-
  • संवन्धित हकदारको निवेदन 
  • मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
  • जग्गाधनी दर्ता प्रमाणपुर्जा 
  • चालू वर्षमा वुझाएको मालपोत रसिद
  • हकदारको ना.प्र प .को फोटोकपि
  • नाता प्रमाणित
  • मुचुल्का गर्नु परेको हकमा मुचुल्का
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नेपालीमा २५० , अंग्रेजीमा ५००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन 
  • नाता सम्वन्ध खुल्ने प्रमाण कागज 
  • गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा   )
  • नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
  • नागरिकता प्रमाणपत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-
  • सूचना फाराम
  • अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-
  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-
  • पति र पत्नीको  संयुक्त सूचना फाराम
  • पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-
  • मूलीको सूचना फाराम
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता
  • अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन।पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडासचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म नि:शुल्क , सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-
  • मूलीको सूचना फाराम !
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली) !
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता !
  • अस्पतालमा भए अस्पतालको कागजात

Pages

जानकारी