NEWS
Services


- संवन्धित हकदारको निवेदन
- मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए)
- जग्गाधनी दर्ता प्रमाणपुर्जा
- चालू वर्षमा वुझाएको मालपोत रसिद
- हकदारको ना.प्र प .को फोटोकपि
- नाता प्रमाणित
- मुचुल्का गर्नु परेको हकमा मुचुल्का


- सम्वन्धित व्यक्तिको निवेदन
- नाता सम्वन्ध खुल्ने प्रमाण कागज
- गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा )
- नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति
- नागरिकता प्रमाणपत्र


- सूचना फाराम
- अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत


- मुलीको सूचना फाराम
- सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
- वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
- वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति


- पति र पत्नीको संयुक्त सूचना फाराम
- पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
- बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने


- मूलीको सूचना फाराम
- मृतकको नागरिकता
- सूचकको नागरिकता
- अस्पतालमा भए अस्पतालको कागजात


- मूलीको सूचना फाराम !
- बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली) !
- आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता !
- अस्पतालमा भए अस्पतालको कागजात