FAQs Complain Problems

NEWS

बेसीशहर नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आ.व २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आवेदन पेश गरि छनौट भएका १० जना बाख्रापालक कृषकहरुलाई १० वटा उन्नत नश्लका ब्याड बोका मिति २०८२/१२/३० गते वितरण कार्य सम्पन्न गरियो।