NEWS
"स्वस्थ जीवनको आधार, रैथाने बाली र अर्गानिक आहार" रैथाने बालिको खाध्य परिकार विविधीकरण तालिम
"स्वस्थ जीवनको आधार, रैथाने बाली र अर्गानिक आहार"
कृषि विकास शाखाको आयोजनामा बेसीशहर नगरपालिका भित्र संचालनमा रहेका होमस्टे लक्षित २ दिने रैथाने बालिको खाध्य परिकार विविधीकरण तालिम सम्पन्न भएको छ।
तालिम अवधिमा तयार भएका विभिन्न परिकारहरु नवौं लमजुङ महोत्सव २०८२ को उद्घाटन समारोहमा प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनिमा गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री माननिय डा. टकराज गुरुङ, पुर्व स्वास्थ्य तथा जनसन्ख्या मन्त्री लगायत अतिथिगण, विभिन्न आमा समुहका सदस्यहरु, किसान, कर्मचारी, विध्यार्थी लगायत थुप्रै व्यक्तित्वहरुद्वारा अवलोकन गरिएको थियो ।