FAQs Complain Problems

NEWS

निजि आवास पुन निर्माणको अनुदान सम्झौताको लागी आउने सम्वन्धमा

निजि आवास पुन निर्माण सम्बन्धी लाभग्राहीको नामावलीमा समावेश भएका भुकम्प पिडितहरुले निजि आवास पुन निर्माणको अनुदान सम्झौताको लागि निम्न कागजात सहित वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

  • ३ प्रति पासपोर्ट साईजको फोटोहरु,
  • नागरिकताको प्रमाण पत्र (मौलिक र दुईप्रति प्रतिलिपी),
  • जग्गाधनि प्रमाणपुर्जा (मौलिक  र दुई प्रति  प्रतिलिपी),  
  • सर्भेको  समयमा  प्राविधिकले  दिएको  सर्भे  निस्सा  अनिवार्य ।
Supporting Documents: