FAQs Complain Problems

समाचार

Pages

पदपूर्ति समितिको नतिजा प्रकाशन सम्वन्धी सूचना ।

मितिः २०७३।४।२३
वेसीशहर नगरपालिकाको पदपूर्ति समितिको विज्ञापन नम्बर क्रमशः १ देखि ८/०७२/७३ (खुला तथा समावेशी), इन्जिनियर, सव–इन्जिनियर, अमिन, कार्यालय सहायक पाँचौ र कार्यालय सहायक चौथो पदको लागि मिति २०७३/०४/२१ देखि २०७३/४/२३ गते सम्म लिइएको अन्तरवार्ताबाट तपशिल बमोजिमका उम्मेदवार सिफारिश भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Supporting Documents: