
यस वेसीशहर नगरपालीकाको आ.व ०७३÷७४ को लागी वार्षिक नगर विकास योजना छनौट तथा तर्जुमा गर्न निम्न मिति, समय र स्थानहरुमा वडास्तरिय भेला संचालन हुन लागेको हुँदा सो भेलामा उपस्थित भई दिनु हुन राजनैतिक दल, वडा नागरिक मञ्च, टोल विकास समिति, समाजसेवी वुद्धिजिवी लगाएत सम्वन्धित सरोकारवलाहरुमा जानकारीको लागी यो सुचना प्रकाशन गरिएको छ ।