"व्यवसायिक कृषि, पर्यटकिय एतिहासिक नगर, सफा हरावरा सम्वृद्ध हाम्रो वेसीशहर"         वेसीशहर नगरपालिका कार्यालयको आधिकारिक वेबसाइटमा यँहालाई स्वागत छ ।         सूचना तथा समाचार, तथा तपाईका गुनासाहरु यस माध्यमबाट पनि राख्न सकिन्छ ।

वेबसाइट सन्चालन सम्बन्धमा

Homepage of Official website of Besishahar Municipality, Lamjung

आज मिति २०७२/०४/११ देखि बेसीशहर नगरपालिकाले आफ्नो अधिकारिक वेबसाइट संचालनमा ल्याएको छ| नगरबासीले उक्त वेबसाइट http://www.besishaharmun.gov.np मा गई हेर्न सक्ने छन्|