FAQs Complain Problems

समाचार

सुचना सुचना सुचना

वेसीशहर नगरपालिकाको सामाजिक सुरक्षा भत्ता सम्वन्धमा अत्यन्त जरुरी सूचना
वेसीशहर नगरपालिकामा स्थायी वसोवास भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने निम्नानुसार प्रक्रिया पुगेका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधुवा, एकल महिला, पुर्ण अपाङ्ग, आंशिक अपाङ्ग र ५ वर्ष मुनिका दलित वालवालिकाहरुलाई आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्नु हुन सुचित गरिन्छ । 
– जेष्ठ नागरिकको हकमा आगामी २०७५ फागुन मसान्त सम्म ७० वर्ष (दलितको हकमा ६० वर्ष) उमेर पुरा हुने लाभग्राहीले यही मिति २०७४ मंसिर १५ गते भित्र नागरिकताको फोटोकपी र फोटा ३ प्रति सहिति निवेदन पेश गर्ने ।
– विधुवा, एकल महिला, पुर्ण तथा आंसिक अपाङ्ग र ५ वर्ष पुगेका मुनिका दलित वालिवालिकाको हकमा जुनसुकै समयमा वडा कार्यालयमा गई निवेदन पेश गर्न सकिनेछ ।   

वेसीशहर नगरपालिकाको कार्यालय
वेसीशहर, लमजुङ
थप जानकारीको लागी 
फोन नं. ०६६५२०१५० वा
सम्वन्धीत वडा कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ ।